• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: समस्या...


एक पटक एउटा मान्छे, डाक्टरलाई
मुर्ख बनाउने बिचारले गएछ
डाक्टर : के समस्या छ?
मान्छे, :- डाक्टरसा’ब, हेर्नु न, मलाई
केही नखाने भने भोक लाग्छ,
नसुत्ने भने निद्रा लाग्छ अनि धेरै काम
गरे भने थकाइ लाग्छ ।tl।
डाक्टर शेरे :- त्यसोभए रात भरी
घाममा बस्ने गर्नुस, निको हुन्छ